नेपथ्यको स्वरमा यसरी गुन्जियो ‘गाउँ गाउँबाट उठ्’ ( नयाँ/पुरानो भिडियो सहति)

378

 

काठमाडौं । कुनै समयको क्रान्तिकारी तथा चर्चित गीत ‘गाउँ गाउँबाट उठ्लाई नेपाली सांगीतिक समुह नेपथ्यले पुन गाएको छ । जुन गीतमा गायक अमृत गुरुङ र साथीहरुको स्वर रहेको छ । यो गीत नेपाली चलचित्र बलिदानमा समावेश भएको गीत हो । जुन क्रान्तिकारी र लोकप्रिय समेत रहेको छ ।

नयाँ गीत

पुरानो गीत