नविल र एनआइसी एसियाको बोनस खाने हो ? त्यसो भए आजै सेयर किन्नुहोस्

306

४ असोज, काठमाडौं । नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयर खाने हो ? त्यसो भए आजै यी बैंकको सेयर किन्नुहोस् । दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन् । यसको अर्थ के हो भने तपाईले यी दुई बैंकले घोषणा गरेको सेयर आजै किन्नुभयो भने मात्रै पाउनुहुनेछ ।