प्रचण्ड थाक्सिन बनाइने कि मोर्सी ?

167

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ ३१ तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारबारे छानबिन सुरु भएको जनाएसँगै देशका ३९ औं प्रधानमन्त्री प्रचण्ड अख्तियारका प्रतिवादी सावित भएका छन् । अब अख्तियार उसको दावी अनुसार सोह्रै आना सही हो भने, प्रधानमन्त्री प्रचण्ड पद तथा जिम्मेवारीबाट निलम्बित भएर अख्तियारको निगरानीमा रहनुपर्छ ।