काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको...
काठमाडौं । गायक मिलन लामा र देवी घर्तीमगरको स्वर रहेको यो गीतले मनाङमा बस पुग्दा सार्थकता पाएको आभाष भएको छ। यही गीतको झल्को दिने गरी शनिबार बेँसीशहर–पोखरा चल्ने ना ६ ख ९५७९ नं।को बस पहिलोपटक मनाङ पुगेको छ। यद्यपि यो बस व्यावसायिक नभई रिजर्भमा मनाङ पुगेको हो। अब यही गीतले भने झैँ मनाङ पुगेर सहजै मायालुलाई भेट्न पाइने आशमा...
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ । मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा समेत चर्काचर्की भएको छ । माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न खोजेपछि सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदले सुरुमा बोल्न नमिल्ने भएकाले आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच भनाभन भएको हो । एमालेका तारा लामा तामाङ, कांग्रेसका...
काठमाडौं । नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पूरा साथ रहेको बताएका छन्।
मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको 'म र मेरो सानोबुवा' पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग वितगमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो।
‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि...
काठमाडौं । मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो । आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् । स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् ।दोस्रो विकल्पमा रुपमा पत्रकार सम्मेलन गरेर विद्युतको महसुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने र...
काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
भक्तपुर । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ । बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेताहरु तथा केन्द्रिय पदाधिकारी र जिल्ला सदस्यहरुको भेला आज भक्तपुरमा सम्मपन्न भएको हो ।वर्तमान राजनीतिक गतिबिधिहरु र यसले श्रृजना गरेको राजनीतिक वातावरणका बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रममा छलफल गरिएको तरुण दलका पूर्व अध्यक्ष बिनोद प्रसाद कायष्थले बताए ।
नेपाली काँग्रेसलाई...










