काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न निर्देशन दिएको एक साताभित्रै सिमेन्ट उद्योगीले मूल्य घटाएका हुन् । सिमेन्ट उद्योगमा यसअघि हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीले सिमेन्टको मूल्य घटाउन थालेका हुन् । यता सिमेन्ट उद्योगीले भने उद्योगमा लोडसेडिङ घटेर उत्पादन बढेसँगै सिमेन्टको मूल्य घटेको...
काठमाडौँ । नेपालमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायुप्रदूषण बढ्दा जनजीवन प्रभावित बन्न थालेको छ । सुक्खा र कडा गर्मीसँगै बढेको डढेलो र आगलागीले मानव स्वास्थ्य प्रतिकूल हुने गरी वायुप्रदूषण बढाएको हो । काठमाडौँ थानकोटकी गोमा तामाङ भन्नुहुन्छ, “नाक, आँखा दुइटै पिरो हुने हावा छ, सास फेर्न पनि गाह्रो हुन थालेको छ, सडकतिर नहिँड्दा पनि घाँटीबाट कालो खकार आउँछ अचेल ।”कामका...
काठमाडौं । देशभर मौसम आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहकोलागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।बुधबार के...
भक्तपुर । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको चौथौं साधारणसभा तथा बनभोज सम्पन्न भएको छ । कार्यक्रम शनिबार निलबाराहीस्थान बोदे मध्यपुर थिमिमा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन गर्दै संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले व्यवसायीहरुको हकहितकोलगि संघले विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । 'तपाईहरुलाई पनि केही तालिमको आवश्यकता भए माग गर्न सक्नुहुनेछ,' बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले...
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न गरेको छ । मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुुर थिमी नगरपालिका शिक्षा स्वास्थ्य, सास्कृतिक सम्पदा संरक्षणका साथै भक्तपुरको पत्रकारीता विकासमा पनि काम गर्दै आइरहेको बताउनुभएको छ ।नगरपालिकाले केही समय अगाडीमात्र मध्यपुर महोत्सव सम्पन्न गर्दै आन्तरिक...
काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीहरुबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सुरु गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार अनलाइनखबरको कार्यालयमा आएर राजावादीहरुको आक्रमणबाट परेको असरवारे जानकारी लिएको हो । टोलीले राजावादीहरुको आक्रमणबाट घाइते भएका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ ।अनुगमनपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश...
२०८१, चैत १५
काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन,...
काठमाडौं । राजनीतिमा अनावश्यक कदम चालेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो । दिनभर तनावग्रस्त बनेको तीनकुने क्षेत्रमा एकजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो । राजावादीले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार...
काठमाडौँ । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः...










