Sunday, July 12, 2026
Home Blog Page 919
विश्व प्रसिद्ध फेशन डिजाइनर, ब्लगर एवम् लेखिका किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट : १) दुनियाँको सबैभन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ । २) मेरो घर अनेकौं डिजाइनका कपडा, जुत्ता, महँगा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ । ३) बैंकमा मेरो...
बुटवल । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ। कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो।त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको...
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।ओपनिङमा...
काठमाडाैं : नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन्। दुई बैंकबीच एकापसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राखी ज्ञापनपत्र पेस गरेको हो। प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, लगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। राप्रपाले नेपालले अवलम्बन...
काठमाडौं : संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी एजेन्सी युएनएचसीआरले रुस–युक्रेन युद्धका कारण विश्वका थप कयौँ देशहरु गरिबीतिर जाने अनुमान गरेको छ। ​युएनएचसीआरका प्रमुख फिलिप्पो ग्राण्डीले विश्वव्यापी खाद्य सुरक्षा संकट तथा कयौँ मानिसहरु विस्थापित हुने जोखिम बढेको बताए। उनले विश्वभर विस्थापितहरुको संख्या रेकर्ड स्तरमा बढ्ने बताए।संयुक्त राष्ट्र संघको एक रिपोर्टअनुसार सन् २०२१ को अन्तमा उत्पीडन, संघर्ष, दुव्र्यवहार तथा हिंसाका...
काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बजेटमाथिको छलफमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले दिइरहेका छन्। हिजो राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद सचिवालयले...
काठमाडौं : चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण...
काठमाडौं : काठमाडौं महानगरपालिकाले (भोलि) बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ। सडकमा देखिएको धुलो सफा गर्नका लागि ब्रुमर सञ्चालन गर्न लागेको हो। यसअघि बिग्रिएर थन्किएका ब्रुमर मर्मत गरी आज ५ वटा ब्रुमरले सफाइ गरिरहेको महानगरपालिकाका मेयर बलेन साहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर साहले तीन दिनभित्र ब्रुमर...
बागलुङ : जिल्लाको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की मोटरेवल निर्माण सुरु भएको ६ वर्ष पूरा भयो, तर काम भने आधा पनि हुन सकेको छैन।समयमा पुल निर्माण नहुँदा प्रत्यक्ष मारमा बागलुङ र पर्वतका नागरिक परेका छन्।बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो ३ घण्टा बढी यात्रा गर्न बाध्य छन्।...