भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले आफ्नो भन्दापनि समुदायको हित सोच्नु पर्ने बताउनु भएको छ ।
शुक्रबार आफ्नो कार्यकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँ देश र समुदाय हित चाहाने हो भने आफ्नो बारे सोच्न नहुने बताउनु भयो ।
विगतका भएका कमिकमजोरीलाई सुधार गर्दै यो आफ्नो कार्यकाल नगरपालिकाको विकाकोलागि खर्चने उहाँको भनाई छ । अघिल्लो कार्याकालमा ११० किलोमिटर सडक...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए । इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । सामान्यतया गन्तब्यसम्म पुग्नका लागि पर्याप्त इन्धन भरेर मात्रै उडान भर्ने गरिन्छ । ...
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएपछि असन्तुष्टि उत्पन्न भएको छ। युवा संघ नेपालको असार ३ र ४ गते बस्ने गरि तय भएको पदाधिकारी बैठक रोक्न नेपालले निर्देशन दिएपछि युवा संघका नेताहरु रुष्ट भएका छन्।बैठक रोक्न पार्टीले लिखित सुर्कलर पठाएपछि संघका महासचिव दीपक जिएमले पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित...
नयाँदिल्ली । भारत सरकारले छोटो अवधिका लागि सेनामा भर्ती योजना ल्याएपछि युवाहरूले देशव्यापी विरोध सुरु गरेका छन् । सेनाको नियमित भर्ना रद्द गरी ४ वर्षे भर्ना योजना ल्याएपछि विपक्षी दलहरूले समेत आपत्ति जनाएका छन् । विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले ‘अग्निपथ’ कार्यक्रमको विरोध गरेका छन् । गान्धीले कुनै तह र पेन्सनबिनाको जागिर र चार वर्षपछिको अनिश्चितताले युवाहरूको अग्निपरीक्षा लिने काम भइरहेको...
काठमाडौँ । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ। प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका हुन्।प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत...
काठमाडौँ । चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो चलचित्रमा रिमेश अधिकारीको निर्देशन छ। चलचित्रले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँलाई प्रस्तुत गरेको छ। निर्देशक अधिकारीले योद्धा कुँवर र...
काठमाडौं । हाम्रो भान्सामा विभिन्न प्रकारका सागसब्जीको प्रयोग हुन्छ । टमाटर, पालक, लौका जस्ता तरकारी पोषणले भरिपूर्ण हुन्छन् भने धनियाँ र कढीपत्ता औषधिको रुपमा पनि प्रयोग गर्न गरिन्छ । तर तरकारी पकाउने बेलामा भने हामी त्यति ख्याल भने गर्दैनौं । तरकारी पकाउँदा पौष्टिक तत्व नष्ट हुनेगरी धेरैबेर पकाउने गर्छौं । तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने...
काठमाडौँ । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ। सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो। शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ। आइतबारदेखि बिहीबारसम्म दिनको ४...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम एसपिपी को पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन्। भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपिपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षामन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताएका...
बीबीसी । विश्वतापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ। अहिले खुम्बु हिमनदीकै छेउमा आधारशिविर छ। तर उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेको छ। पर्वतारोहण गर्ने याममा आधारशिविरमा झन्डै १,५०० जना भेला हुन्छन्। एक अधिकारीले बीबीसीलाई बताएअनुसार उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिनेछ।
हिउँ...










