Sunday, July 12, 2026
Home Blog Page 917
काठमाडौँ । काठमाडौंको जिल्लाको टोखा नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । टोखा नगरपालिका –१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लिम्बुको उपचारका क्रममा टिचिङ अस्पताल महाराजगन्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न मोरङ घर भई...
काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।
बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए ।३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत...
दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५...
भक्तपुर । जेठको अन्तिम सातादेखि भक्तपुरका धेरै स्थानमा रोपाँईको सुरुवात हुन्छ । भक्तपुरमा असारको १५ सम्म लगभग खेतमा धान रोप्ने कार्य सकिन्छ । समयमा आवश्यकता अनुसार मल नपाउदाँ यो वर्ष धानको उत्पादनमा कमी हुन सक्ने भक्तपुरका किसानहरुको भनाई छ । धान रोप्ने खेतमा घर, घडेरीमा विस्तार भएसंगै भक्तपुरमा वर्षेनी धानको उत्पादमा कमी हुन थालेको छ । खेती योग्य जमिनलाइ...
भक्तपुर । जिल्ला भलिवल संघ भक्तपुरको पाचौं साधारण सभा सम्पन्न भएको छ । शनिबारको संघको साधरण सभाको उद्घाटन संघीय सांसद एवंम नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालले गर्नु भएको थियो । कार्यक्रममा सांंसद सुवाल, कुमार राज सुवेदी, भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापा, रविन्द्र खर्बुजालगायतले भलिबल खेलको माध्यमबाट भक्तपुरको खेलक्षेत्रको विकाश गर्न सबै जना लाग्नु पर्ने बताउनु भयो...
भक्तपुर । नेपालमा पहिलो पटक थर्मो फेसिएल किट बजारमा ल्याएको छ । परेली समुहले थर्मो फेसिएल किटको सार्वजनिक गरिएको हो । बिगत १२ बर्षदेखि यस क्षेत्रमा काम गर्दै आएको समुहले बजारमा ल्याएको किटले छालाको चाउरीपना र अनुहारको चाँयाँपोतो हटाउने तथा बुढ्यौलीपना घटाउने समुहका अध्यक्ष एबं अनुसन्धानकर्ता मोहन अर्यालले बताउनु भयो । कपाल सम्बन्धि सामग्री उत्पादनको क्षेत्रमा काम गर्दै आएको...
काठमाडौँ — देशको अर्थतन्त्रको हितको लागि ‘कम चिया पिउन’ भनिएको छ । यो खबर अनुसार पाकिस्तानका जनतालाई वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए। उनले चियाको कप संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो भने । पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको नाजुक अवस्था छ । हालको अवस्था हेर्दा पाकिस्तानसँग दुई...
काठमाडौं । गत फागुन २६ गते पहिलोपटक जिल्ला वन कार्यालय मुगुमा आइपुगेको एउटा कुकुर तीन महिनादेखि तेही छ । कार्यालयका अनुसार तीन महिनाअघि प्रहरीले घोरल सिकार गर्ने तीन जनालाई मुगमकार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट पक्राउ गरेको थियो। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार व्यक्तिले आफ्नो...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारमुद्दा दायर गरेको छ । आयोगले भण्डारीमाथि गैरकानूनी सम्पत्तिआर्जनको अभियोग लगाएको हो । तर उनको खर्च र लगानी ९जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैंया पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।...