भक्तपुरका किसानलाई रोपाँइको चटारो, तस्विरमा हेरौं

407

भक्तपुर । जेठको अन्तिम सातादेखि भक्तपुरका धेरै स्थानमा रोपाँईको सुरुवात हुन्छ । भक्तपुरमा असारको १५ सम्म लगभग खेतमा धान रोप्ने कार्य सकिन्छ । समयमा आवश्यकता अनुसार मल नपाउदाँ यो वर्ष धानको उत्पादनमा कमी हुन सक्ने भक्तपुरका किसानहरुको भनाई छ । धान रोप्ने खेतमा घर, घडेरीमा विस्तार भएसंगै भक्तपुरमा वर्षेनी धानको उत्पादमा कमी हुन थालेको छ । खेती योग्य जमिनलाइ खण्डिकरण गर्ने कार्य रोक्नु स्थानीय सरकारको दायित्व हो । आयात घटाउने कार्यमा राज्यका सबै निकाय सक्रिय साथ लाग्नु पर्ने देखिन्छ ।

किसानले रोपाँइ गर्दै गरेका केही तस्विर हेरौं