Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय यस्तो काम गर्न दुबईका राजकुमार आए नेपालमा

यस्तो काम गर्न दुबईका राजकुमार आए नेपालमा

88

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।