Sunday, July 12, 2026
Home Blog Page 912
काठमाडौं । रबि लामिछानेले आज राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ दल घोषणा गरेका छन् । पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेको घोषणा गरे हुन् । कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा गरेका हुन् । म अहिलेसम्म दर्ता भएका कुनै पनि पार्टीमा प्रवेश गर्दिँन, त्यहाँ राम्रा मान्छे नभएका होइनन् तर उनीहरुले पार्टी नेतृत्वबारे प्रश्न...
काठमाडौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक सेयरधनीका सात हजार पाँच सय कित्ता सेयर बिक्री गर्ने भएको छ ।कविताकुमारी चौधरीको नाममा रहेको तीन हजार पाँच सय, आकाशकुमारी सिंहको दुई हजार र दुर्गानन्द चौधरीको नाममा रहेको दुई हजार कित्ता सेयर संस्थाले बिक्री गर्ने भएको हो ।उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिइएको छ...
काठमाडौं । प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ ।गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक...
काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेका हुन् । जसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश...
काठमाडौँ । ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह महोत्तरीमा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।सम्सी हुँदै गौशालातर्फ पैदल आउदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले...
इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ । उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला...
बीबीसी । जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन। शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन्। उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन्। उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो। तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे। घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई...
काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा राष्ट्रिय परीक्षा बोर्डले य यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी...
काठमाडौं । आजदेखि तीन दिनसम्मको मौसम कस्तो हुन्छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण:हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको...
काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिकमा मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक...