बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो । घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे...
भक्तपुर । भक्तपुर नगरपालिका कमलबिनायकमा सीजी नेटको तार जमिनमा लत्रीएको दुई हप्ता भयो । कमलबिनायक पाइपलाईन नयाँ बस्तीमा सीजीको तारले जमिन छुनै लागेर स्थानीय पटकपटक खबर गर्दा पनि मर्मत गर्न नआएको स्थानीयहरुले बताए । सडकमा आवतजावत गर्ने बाटुवा र सवारीसाधनलाई समेत उक्त तारको कारणले समस्या भएको छ । राति गाडी आउदा तार नै तन्केर पोल ढल्ने तनाव रहेको टोलका...
भक्तपुर । मर्मतको कारणले भक्तपुर जिल्लाका केही स्थानमा आज ८ गते बुधबार विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ११ केभी प्रसारण लाईन मर्मत गर्नु पर्ने भएकाले सुर्यबिनायक र मध्यपुरका विभिन्न स्थानमा अधिकतम २ घण्टा विद्युतको आपूर्ति बन्द हुनेछ । प्राधिकरणको सूचना हेर्नुस्
काठमाडौँ । अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहरु प्रभावित भएका छन् । प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण...
हङकङ । तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ । उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ । डोरीले बाँधेर तन्दै गर्दा रेस्टुरेन्ट डुबेको हो ।उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । होटल डुब्दा चालक...
स्वास्थ्य । हामी राती सुत्दा खिन्न वा दिक्क मुडमा निदायो भने बिहान उठ्दा पनि मन तनावग्रस्त हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाका छन् । नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइयो । यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेशनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरु बताउँछन् ।अनुसन्धानमा संलग्न एक डाक्टर एमा एडमका अनुसार यदि पारिवारिक...
काठमाडौं । प्रहरी वृत्त कालीमाटीको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। डलर साट्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनलाई प्रहरीले गत शुक्रबार राति कलंकीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।उनका अनुसार श्रेष्ठले कलंकीको सीता...
काठमाडौं । हामीले स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।
त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन...
काठमाडौं । नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै वायु सेवा सञ्चालक संघ बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई...
काठमाडौं । एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । भारतमा पर्यटक बोकेको केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।
उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको...










