प्रेस युनियन काभ्रेपलाञ्चोकको अध्यक्षमा अधिकारी चयन

82

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस निकट प्रेस युनियन काभ्रेपलाञ्चोकको अध्यक्षमा नगेन्द्र अधिकारी चयन भएका छन् । युनियनको उपाध्यक्षमा देवराज केसि र सम्झना हुंमागाई, सचिवमा शुभराज अधिकारी सह-सचिव सचित खड्का, इन्द्र बहादुर थापा र कोषाध्यक्ष सरोज अधिकारी सर्वसम्मत रुपमा चयन भए । सदस्यहरुमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोशन पौडेल, रबि धिताल, राजन दाहाल, शोमा हुमागाई, विपान्ना शाक्य, ज्योती श्रेष्ठ, भक्त दाहाल चयन भएका हुन् ।