काठमाडौँ । देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई...
काठमाडौं । आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ।काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा...
काठमाडौ । आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन् । आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । ग्रामीण क्षेत्रहरुमा आजबाट रोपाइ शुरु गरीन्छ र...
काठमाडौं । पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोषबीच ६ अर्ब डलर बराबरको बेलआउट प्याकेजमा (वित्तीय सहयोग विस्तार) वार्ता भइरहँदा त्यहाँको अर्थतन्त्र भने धराशायी हुने अवस्थामा पुगेको छ। पाकिस्तानी मुद्रा रूपीमा उच्च गिरावट आएर प्रति डलरका लागि २ सय १२ रूपी परिरहेको छ। पाकिस्तानको मुद्रा सञ्चितिमा ह्रास आएर ६ महिना अवधिको वस्तु तथा सेवा समेत धान्न नसक्ने अवस्थामा आइपुगेको छ। त्यहाँ...
विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरल! युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । परिसरका सुचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार बलात्कार आरोपमा सूर्यविनायक नगरपालिका–२ बालकोटका २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार खत्रीलाई सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।पीडित युवतीले बलात्कार गरेको...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले स्वर्गीय नेता मदन भण्डारीको जन्म जयन्ती मनाएको छ । जननेता भण्डारीको ७१औं जन्म जयन्तीको एमाले जिल्ला पार्टी कार्यालय रहेको तस्बिरमा पुष्पगुच्छा अर्पण गरि मनाएको हो । सो अवसरमा एमाले जिल्ला अध्यक्ष बचन देउजा, सचिब मोहनवीर श्रेष्ठ, चाँगुनारायण नगर कमिटीका अध्यक्ष राम प्रसाद तिमिल्सिनालगायको उपस्थिती रहेको थियो ।तस्विर हेर्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकि धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा असार ८ गते अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भयो । लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको नेमकिपाका अध्यक्ष...
काठमाडौं । हाम्रो नेपालमा कुनै समय घरमा रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो । २००७ सालमा नेपालमा रेडियो नेपालको सुरुवात भएको हो । तर, तेति बेला सबै नेपालीको रेडियो किन्न सक्ने आर्थिक अवस्था पनि थिएन । २०१७ सालपछि बनेको पंचायती सरकारले जनताले रेडियो राख्न चाहेमा रु ५ तिरेर लाइसेन्स दिने नियम बनाएको थियो । आर्थिक वर्ष सकिनु भन्दा अगाडी रु ३...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।संसद्मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।"सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै...










