भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २ मा रहेको मित्रश्री पाठशालामा इन्टर हाउस टेबुल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । सोमबार पाठशालका विद्यार्थीहरुले अन्तीम चरण प्रतिस्पर्धा गरेका थिए । जसमा विद्यार्थीहरुको ब्लू, ग्रीन, रेड र यल्लो हाउसबीच टेबुल टेनिस प्रतियोगितमा प्रतिस्पर्धा भएको विद्यालयका प्रर्चाय दिपक बिस्टले जानकारी दिए ।विभिन्न कक्षाका १६ जन विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम हुनेमा...
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको...
काठमाडौँ । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ । बंगलादेशी अधिकारीहरुले दिएको जानकारी अनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा...
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन् । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख...
काठमाडौँ । चलचित्र आँधी तुफान–२ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो बुढा सुब्बा डिजिटलको युटुब च्यानल मार्फत यस चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रलाई मौनाता श्रेष्ठले निर्माण गरेका हुन्https://www.youtube.com/watch?v=j3bgvefZv-oचलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराल, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी,...
काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन्। ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दियो। उनले आफ्नै चिउँडोमुखि गोली हानेका हुन् ।उनीको घर भारतको उत्तराखण्ड हो । ‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ। त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले भने ।प्रहरीका केन्द्रीय...
नयाँ दिल्ली । छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई...
काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले हिमाली जिल्ला मनाङको नार्पा भूमि गाँउपालिका बारेमा जानकारी लिएर आएका छौं । यस पालिकोको अध्यक्षमा कोन्जो तेन्जिङ लामा र उपाध्यक्षमा मेङमर फुन्चो लामा हुनुहुन्छ ।नार्पा भूमि गाँउपालिका, मनाङनार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै सुन्दर गाँउ हो । २०७३ को...
काठमाडौं । छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । भारतको पश्चिम दिल्लीका ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका...










