Sunday, September 27, 2026
Home मनोरन्जन आँधी तुफान–२ को ट्रेलर सार्वजनिक

आँधी तुफान–२ को ट्रेलर सार्वजनिक

277

काठमाडौँ । चलचित्र आँधी तुफान–२ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो बुढा सुब्बा डिजिटलको युटुब च्यानल मार्फत यस चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रलाई मौनाता श्रेष्ठले निर्माण गरेका हुन्https://www.youtube.com/watch?v=j3bgvefZv-o

चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराल, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजको अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=j3bgvefZv-o

महिलाप्रधान भनिएको यस फिल्ममा सस्पेन्स तथा थ्रिल भएको निर्देशक मदन घिमिरेले बताए । उनका अनुसार यस चलचित्रमा अभिनेत्रीहरूले एक्सन देखाउनेछन् । चलचित्र मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहेको छ ।