Thursday, July 9, 2026
Home Blog Page 889
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ । जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ ।मनोरञ्जनरमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन ।...
एजेन्सी सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ ।वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने...
ईलाम, सूर्योदय नगरपालिका-९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । यस...
काठमाडौं । प्रहरीका अनुसार काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।यस्तै बुढानिलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्...
काठमाडौं । तपाईले स्वादिलो मानेर खाने पनीरको मूल्य कति छ रु धेरैमा किलोको हजार रुपैयाँ । तर संसारमा यस्तो पनीर पनि पाइन्छ, जसको मूल्य प्रतिकिलो झण्डै डेढ लाख रुपैयाँसम्म पर्दछ । डेलीमेलको रिपोर्ट अनुसार संसारकै महंगो उक्त पनीर गधाको दुधबाट बनाइएको हुन्छ । सर्बियाको जसाविकामा तयार गरिने उक्त पनीरलाई स्थानीय भाषामा पुले भनिन्छ ।समाचार अनुसार एक किलोग्राम उक्त मूल्यवान...
स्वास्थ्य । मानिसलाई भिटामिन, मिनिरल र पोषणको भरपुर भण्डार हो, माछा । यसमा प्रोटीन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण पाइन्छ । कम वोसोयुक्त स्वास्थ्यबर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभहरू पाउन सकिन्छ ।यस्ता छन् माछा खानुका फाइदाहरु ? उच्च रक्तचाप घटाउन उच्च रक्तचापका समस्या भएकाहरुले माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले शरीरमा कोलोस्टोरको...
काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको हो। बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्।खबरहरसँग उनले भने, ‘घटनास्थलमा ९...
काठमाडौं । हिन्दु धर्ममा भगवान्‌को पूजापाठ सामान्यतया बिहान गरिन्छ । बिहानको समय पूजा गर्नका लागि सबै भन्दा महत्वपूर्ण मानिन्छ । हुन त भगवानको आराधना दिनभर जुन कुनै समयमा पनि सच्चा मनले गर्न सकिन्छ । तर पूजा गर्नुको विशेष महत्व मुहूर्तमा हुन्छ । बिहानबिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ...
काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् । आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी चयनका विषयमा पार्टीमा छलफल...
अमेरिकाको शिकागो सहरनजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटनको आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ।घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले...