Wednesday, July 8, 2026
Home Blog Page 874
लमजुङ – डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन्। सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही...
काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् । संविधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक निष्क्रिय हुने व्यवस्था छ ।संविधानको धारा ११ (१०) मा उल्लेख छ, ‘कुनै विधेयक बिचाराधीन रहेको अवस्थामा सदनको...
काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुनस् बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका...
भक्तपुर । सूर्यविनायक नगरपालिका –५, कटुन्जेको बाइजुटार टोल सुधार समितिले शनिबार सुशिलाभैरव मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६३ जना पुरुष र २८ जना महिला गरी जम्मा ९१ जनाले रक्तदान गर्नु भएको थियो। कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले रक्तदाताहरुलार्इृ प्रमाणपत्र बितरण गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ५का वडा अध्यक्ष राजकुमार जोशी र बाइजुटार टोल सुधार...
काठमाडौं । केही दिन अगाडीसम्म सामान्य रहेको कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घन्टामा देशभर थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६८ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८३४ जनाको पिसिआर र १...
पोखरा । प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ । यही क्रममा एमालेनिकट अनेरास्ववियूले सोमबार पोखरामा अनौठो विरोध प्रदर्शन गर्‍यो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रुपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले...
काठमाडौँ । नन्दिता केसीलाई कुनै समय नेपाली फिल्मकी कान्छी नायिका भन्ने गरिन्थ्यो । नेपाली फिल्ममा सुन्दर नायिकाको रुपमा चिनिएकी नन्दिता आजभोली अमेरिकामा बसोबास गर्छिन् । उनी केही समय यता भने नेपालमा छिन् । एक रियालिटी शोकै सिलसिलामा नेपाल आएकी हुन् । आइतबार नीता ढुंगाना र हरिहर अधिकारीको पार्टीमा देखिएकी नन्दिताले आफ्नो विवाह नहुनुलाई लगन नजुरेको बताएकी छिन् । ‘सायद...
(CNN) — In the expanse of wind-carved sand just outside of the air-conditioned metropolis of Dubai, is the first officially licensed school in the United Arab Emirates (UAE) dedicated to teaching camel riding. For a country with a strong cultural connection to these animals, it might seem surprising that there aren't more such schools. What's even more surprising is that...
धनगढी । सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै भसामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको...