भक्तपुर । १६ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने वर्ष २७ को टिका राज कटुवालले जबरजस्ती करणी गरेको भनी पिडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएका छन् । कटुवालले आइतबार भक्तपुर सुर्यविनायक नगरपालिका १० चित्तापोल स्थितमा रहेको पिस फुल रिसोर्टमा बर्ष १६ की नाबालिकालाई जबरजस्ती करणी...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँबराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाए ।उनले देशमा आर्थिक संकट आउन लागेको वेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात...
काठमाडौं । यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो । शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी...
काठमाडौं । आज विश्व जनसंख्या दिवस । नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन्। संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए। पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको संख्या पाँच अर्बभन्दा अलिकति बढी थियो।बितेका २२ वर्षमा संसारमा मान्छेको संख्या...
BBC. Sri Lankan President Gotabaya Rajapaksa has confirmed he will resign, the prime minister's office has said, after tens of thousands of protesters stormed the official residences of both men. Sri Lanka is in deep financial crisis and the crowds say they won't leave until both men quit their posts.The parliament Speaker had earlier said the president would resign...
भक्तपुर । लामो समयदेखि भक्तपुर नगरकोट सडक ठेकेदारले सडक नबनाएको विरोधमा चाँगुनारायण नगरपालिका वडा न. ६ का नगरकोटका वडाअध्यक्ष धन बहादुर लामाले सडकमै कार्यालयको काम गरेका छन् । सोमबार बिहान कार्यालय समयदेखि सोही वडाको लामा टोल सडकमा बसेको सेवाग्राहीको काम गरिरहेको हामीलाई जानकारी दिएका छन् । टेबुल कुर्सी सहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरिहेका देखिन्छन् । भक्तपुर नगरकोट...
काठमाडौं । रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि...
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। १९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियो। रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन्।आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन सक्ने सम्भावना छ। आफूभन्दा...
भक्तपुर । लामो समयदेखि भक्तपुर नगरकोट सडक ठेकेदारले सडक नबनाएको विरोधमा चाँगुनारायण नगरपालिका वडा न. ६ का नगरकोटका वडाअध्यक्ष धन बहादुर लामाले सडकमै कार्यालयको काम गरेका छन् । सोमबार बिहान कार्यालय समयदेखि सोही वडाको लामा टोल सडकमा बसेको सेवाग्राहीको काम गरिरहेको हामीलाई जानकारी दिएका छन् । टेबुल कुर्सी सहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरिहेका देखिन्छन् । भक्तपुर...
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो ।कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख...










