Home Blog Page 850
काठमाडौं । ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा. ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धोबिघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर...
काठमाडौं । पहिरोका कारण दैलेख, पर्वत र लमजुङमा सडक अवरुद्ध भएका छन् ।दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतारामा सोमबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित मालढुंगा बेनी–सडकखण्डमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अस्थायी प्रहरी...
अछाम । तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो । यस सम्बन्धमा...
काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले...
काठमाडौँ । चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शनिबार पर्सामा बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् । उक्त खबर प्राप्त...
काठमाडौं । काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको...
मस्को । मस्कोले युक्रेनी सशस्त्र सेनाका ९२ सदस्यलाई मानवताविरुद्धको अपराधको अभियोग लगाएको रसियाको अनुसन्धान समितिका प्रमुखले बताएका छन् । १३०० भन्दा बढी आपराधिक अनुसन्धान सुरु गरिएको समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले बताए ।उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्ताव गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जनाको खोजी रहेको उनले बताए । युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षा...
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिललाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित् देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।उक्त...
काठमाडौं । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन् । उनले आज राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् ।‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नु पर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने । विश्वका कुनै पनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने...
काठमाडौं । एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डमा प्रतियोगिताका प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा देखाएका थिए ।जसअन्तर्गत ‘मिस गुरुङ’तर्फ सन्ना गुरुङ, शीतलदेवी गुरुङ, दीपशिखा गुरुङ, इशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो प्रतिभा देखाए ।यस्तै ‘मिसेस गुरुङ’तर्फ पबी गुरुङ, हेमा...