Home Blog Page 845
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर (normal position)  स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान (normal position) को  आसपासमा रहेको छ । हाल मौसमको अवस्था (Present Weather...
अंगोला । अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ ।देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको छ । लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई...
काठमाडौँ । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट आएको छ।मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ।मंगलबार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ।मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन गर्ने भएको छ । केहीबेर आघि बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको हो।नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन...
विराटनगर । प्रदेश सरकार मातहत रहेका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन गर्ने लगायतका कार्यविधि एवं निर्देशिका प्रदेश १ सरकारले स्वीकृत गरेको छ।मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले औषधालयको नाम संशोधनसहित विभिन्न ६ वटा विषयमा निर्णय गरेको हो। बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बैठकले महालेखा परीक्षकको चौधौँ वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश...
काठमाडौँ । काठमाडौँ महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला करिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम भएर घर-घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगोलले गुनासो गरे। धोबीखोला करिडोर...
काठमाडौँ । कर्मचारी तथा स्वास्थ्यकर्मीको अभावसँगै कोशी अस्पतालको एचडिसियू वार्डको सेवा तत्कालका लागि रोकिएको छ।अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मीको म्याद थप नुहँदा समस्या भएको बताए। एचडिसियूमा कार्यरत १९ जना मेडिकल अधिकृत, १२ जना कर्मचारीको म्याद थप हुन नसक्दा सेवा प्रभावित भएको उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार कर्मचारी तथा स्वास्थ्यकर्मीको म्याद थप नगर्ने...
काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ।त्यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको हो। उक्त संस्थाहरूले गएको ४ हप्तामा मात्र कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको बताएको छ। सन् २०२२ मा मात्र अनुमानित ६१...
काठमाडौँ । रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ। रूख ढलेर गत आइतबार बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए।रूख ढलेर ज्यानै गएपछि सडक छेउका २१ वटा रूख काटिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...