गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर...
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी रहेको हो ।कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै विवाद सावधान भएपछि क्षेत्रबाट...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी,...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
डोटी । जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका–६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जना छन् । उनीहरुलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रुपैयाँ र ३ बुक तास सहित फेला...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ ।यसैगरी अनार ३२५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ६७ पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, भारतीय आलु ३७ रुपैयाँमा मूल्य रहेको छ...
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताएका हुन्।गठबन्धन दलभित्र कुनै...
लन्डन । जर्मन फुटबलका महारथी बायर्न म्युनिख जर्मन कप (डीएफवी) पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । तल्लो श्रेणीको भिक्टोरिया कोल्नमाथि सानदार जित निकाल्दै बायर्नले प्रतियोगिताको दोस्रो चरणमा प्रवेश पाएको हो ।कोल्नमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोली भिक्टोरिमाथि ५–० गोलअन्तरको सानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । बायर्नको सहज जितमा रायन ग्रेभेनवर्च, म्याथिज टेल, साडियो...
काठमाडौं । रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा रुसका चर्चित व्यापारी रहरेका छन् । साे घटना रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो। अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्। समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको...
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनभित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कसले कति सिट लिएर जाने भन्ने विषय टुंगो लाग्न सकेको छैन । गठबन्धनमा सामेल दलहरूले सिट संख्या दाबीको पुरानै अडान नछाडेपछि निर्णय निस्कन नसकेको हो ।विगत ३ हप्तादेखि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटका सम्बन्धमा गम्भीर छलफल भए...










