काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रबार अपराह्न २स् ५९...
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशसभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको १० औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार-प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको थियो। प्रदेशसभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न...
रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा...
काठमाडौँ – पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा पनि बढ्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो ।भारतमा अहिलेसम्म एक सयभन्दा धेरै जना बालबालिकामा यसको संक्रमण...
काभ्रेपलाञ्चोक । मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभामा प्रत्यक्ष तर्फ चुनाव लड्ने तयारीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामा लागेका छन् । जिल्लाको निर्वाचन क्षेत्र न. १ (ख) प्रदेश सभाबाट निर्वाचनमा उम्मेवार हुने मनशाय राखेका हुन् । लामाले त्यसको तयारी स्वरुप पार्टीको कार्यसमितिमा आफु उम्मेदवार बन्न तयार रहेको भन्दै प्रतिवद्धता पत्र प्रस्तुत गरेका छन् । सो क्षेत्रबाट उनी...
काठमाडौं । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी,...
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण...
काठमाडौं । किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको छ। समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको हो।मार्चमा सहभागीहरूमध्ये एक जनाले काँधमा हलो नै बोकेका थिए भने अरूले विभिन्न नारा र माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। मार्चमा विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडित किसानसँगै नागरिक आन्दोलनका अगुवाहरू पनि...










