कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।
१५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
‘१४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि...
काभ्रे । काभ्रेपलाञ्चोकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा २ निर्वाचन क्षेत्रमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ । आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले...
भैरहवा । भैरहवामा मनोनयन दर्ताको र्यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ। सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्यालीका कारण रोकिएको हो।आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो।बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा...
काठमाडौँ । प्यूठानमा नेकपा एमालेको तर्फबाट सूर्य थापाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।उनी आफ्ना समर्थकसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। प्यूठानमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार छिन्।
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५७० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर १...
महोत्तरी – महोत्तरी क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।यस्तै प्रदेशसभातर्फ सत्ता गठबन्धनको तर्फबाट लोसपाका अभिराम शर्माले क्षेत्र नम्बर ३ को (क) बाट र रानी शर्मा तिवारीले (ख) बाट उम्मेदवारी दर्ता गराएका छन्।उम्मेदवारी दर्ता गराएका तीनै जना गत...
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भइरहेको छ।आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराइरहेका छन्।सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा होमिएका छन्। यस्तै नेकपा एमालेले पनि जनता समाजवादी पार्टी र...
काठमाडौँ । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिए पनि बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्यो ।...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनितिसभा निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन्।कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।पाँच दलीय सत्ता गठबन्धनको सर्मथनमा उम्मेदवारी दिएका कोइरालाको एमालेका लालबाबु पण्डितसँग टक्कर पर्ने देखिएको छ। कोइराला २०७४को निर्वाचनमा पण्डितसँग पराजित भएका थिए।पार्टीले समानुपातिक र न्यायोचित हिसावले टिकट बाँडफाँट नगरेको भन्दै स्थानीय तहको निर्वाचनदेखि नै विद्रोह...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन्। उनले प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका हुन्।शर्मा २०७४ को निर्वाचन पनि झापा १ बाटै उठेका थिए। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए। झापा १ मा यसपटक एमालेका अग्नि खरेल चुनावी मैदानमा ओर्लिएका छन्।










