सूर्य थापाले गराए उम्मेदवारी दर्ता

27

काठमाडौँ । प्यूठानमा नेकपा एमालेको तर्फबाट सूर्य थापाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी आफ्ना समर्थकसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। प्यूठानमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार छिन्।