मुम्बई । विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ ।प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन । पवनले कुन जनप्रतिनिधि र प्रहरी...
काठमाडाैँ । आज ६७औँ प्रहरी दिवस, देशभर प्रहरी दिवसकाे अवसर विभिन्न कार्यक्रमकाे आयाेजना गरिँदैछ।यसैक्रममा प्रहरीकाे प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरूलगायत पूर्वप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै पुष्पवर्षा गरिएकाे थियाे। एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ। यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ।सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ।सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ। एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।अन्य...
काठमाडौँ । साताको दोस्रो कारोबारदिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वुद्धि भएको छ ।आइतबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपियाँले बढेर ९३ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपियाँ रहेको छ। यसैगरि आज...
पर्वत । नवौ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेका कातातर्फका प्रतिस्पर्धामा तीनै विभागीय टोलीले स्वर्णपदक कब्जा गरेका छन् ।पर्वतको कुश्मामा सञ्चालन रहेको कराँते खेलका तीनवटै विधाका खेलमा विभागीय टोलीले स्वर्णपदक जितेका हुन् । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो ।महिला काता मू;हको फाइनलमा प्रदेश नम्बर १ लाई आर्मीले पराजित गर्दै स्वर्णपदक जित्यो । विभागीयलाई पराजित...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।हाल मौसमको अवस्था (Present Weather Status)
देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ असोज ३१ गते (सोमबार)
दिउँसो :...
पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा पुरुष ३००० मिटरको स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले पहिलो स्वर्ण पदक जितेका हुन्। सोमबार बिहान भएको खेलमा बुढाले निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे।स्वर्ण जिते पनि उनको स्वर्ण गुम्न सक्ने जोखिम देखिएको छ। बुढाले छिमेकी देश भारतबाट...
पोखरा । खेलाडीहरूको आफ्नै कथा व्यथा रहेका छन् । कतै खेलाडीले कीर्तिमान कायम गरेका छन त कतै उपाधि चुमेका छन् । नवौं राष्ट्रिय खेलक्ुद प्रतियोगिताअन्तर्गत शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१६ ले हरायो ।एपीएफलाई हराउने टोलीमा थिइन् २८ वर्षीया रञ्जु रावत । उनले आफुले जितेको स्वर्ण आफ्नो...
काठमाडौँ । इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ। बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ।प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे। बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन।जितसँगै नापोली १० खेलबाट...










