Sunday, October 11, 2026
Home अर्थ नेप्से सूचकमा सामान्य सुधार

नेप्से सूचकमा सामान्य सुधार

26

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ। यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ।

सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ।

सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ। एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।