Monday, June 22, 2026
Home Blog Page 657
काठमाडौँ । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो ।अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ ।वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार...
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘नो नट अगेन’ अभियान बेकारको भएको आरोप लगाएका छ्न्। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन्।नेपालमा राजनीतिक परम्परा बस्न नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘नो नट अगेन बेकार हो। संसद र व्यवस्था स्थापित हुन पाएन। राजनीतिवाद बोकेर कोही जन्मिन्छ तर नो नट अगेनमा त्यो छैन।’उनले इतिहास, आन्दोलन र...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सहकार्यका लागि विभिन्न विषयमा सम्झौता गरेको छ।हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्ट कलेजका तर्फबाट प्रिन्सिपल मनिता ओली...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा...
दुबई । अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो।अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी ‘हो रामा रामा‘ बाट सुरु गरेको थियो। यसरी प्रारम्भबाटै...
वीरगञ्ज । टिपरले विद्युतकाे लाइन चुडाउँदा करेन्ट लागेर सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।करेन्ट लागेर पर्साको बहुदरमाई नगरपालिका- ४ बहुअरी पिडरी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको र वीरगञ्ज-३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्रप्रसाद यादव घाइते भएको प्रहरीले जनाएको छ ।बिहान १० बजेको समयमा वीरगञ्ज महानगरपालिका- २२ स्थित ड्राईपोर्ट परवानीपुर...
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ। छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ।पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ। धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन्। उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत...
काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो ।कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका...
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले आफूहरूले निर्वाचनमा ठूला आश्वासन नदेखाउने तर देखाएका आश्वासन पूरा गर्ने बताएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले आफूहरूले रेल र पानीजहाजका कुरा नगर्ने तर, जे कुरा गरिन्छ त्याे पूरागर्ने बताएका हुन् ।तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा...
काठमाडौ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।काभ्रेको पाचँखाल नगरपालिका–९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा...