सिरहा । सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेकाबेला ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने...
काठमाडाैँ । निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनावलक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।आइतबार प्रतितोला ९७ हजार ३ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा १ सय रुयाँले घटेर ९७ हजार २ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ७ सय रुपियाँ रहेको छ ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ...
दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।घाइते धामी माओवादी...
धनगढी । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो।घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको बताइएको छ।घोडाघोडी नगरपालिका–५ मा घरदैलो कार्यक्रममा प्रयोग गरिएको से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटाइएको छ। गाडी तोडफोड गर्ने व्यक्तिको खोजी...
पोखरा । गोरखा-२ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ ।आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टोलीलाई आक्रमण गरेको हो । होटलमा खाना खाने क्रममा आक्रमण हुँदा टेबुल, कुर्सि तोडफोड भएको छ ।घटनाको समयमा अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा...
भक्तपुर । दलहरु घरदैलोमा व्यस्त छन् । मंसिर १ गते राती १२ बजेसम्म दलहरुले घरदैलो गर्न पाउनेछन् । सोमबार नेकपा एमालेको चाँगुनारायण नगरपालिका गरेको घरदैलो कार्यक्रममा गत बैशाखमा भएको स्थानीय निर्वाचनमा राप्रपा वडा नं. ७ को चुनावी कमाण्डर जयराम लामिछाने एमाले प्रवेश गरेका हुन् ।उनलाई एमालेका भक्तपुर इन्र्चाज सोमप्रसाद मिश्रले टिका लगाएर र जिल्ला अध्यक्ष बचन देउजाले पार्टीको झण्डा...
1вин Официальный Сайт Казино Играть На деньгиРегистрация На Официальном Сайте 1win проход В 1винContentАнтиблокировка В 1вин КазиноСоветы от Создателей Бк 1винБукмекерская Контора 1вин (1win): Обзор Сайта, Регистрацияэтап Ставок На Спортотзывы ИгроковРегистрация И ВерификацияIn: Букмекерская Контора же Онлайн КазиноIn Рабочее ЗеркалоИн КазиноМожно Ли доверять Букмекерской Конторе 1вин?Способы Ввода И Вывода денег На 1winРегистрация На 1win: твой Путь К официального Сайту...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग भएको गाडीमा तोडफोड भएको छ ।इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक वाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मूल्याङ्कन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् ।‘मैले ३१ वर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेकी छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेकी छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र...









