काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ मा मतगणना जारी रहेकाे छ।प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै रहेको छ।बिहान १० बजेसम्मको मतगणनाको प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनले सुरुवातदेखि नै लिड गरिरहेका हुन्।दाेस्राे स्थानमा नेकपा एमालेका श्यामकुमार घिमिरेले ३ सय ४ मत लिएर...
काठमाडाैँ । काठमाडाैँ- १ मा मतगणना सुरु भएकाे छ । आज बिहान आठ बजेदेखि मतगणना सुरु हुने भनिएकाे साे क्षेत्रमा केही ढिलाे गरी मतगणना सुरु भएकाे हाे ।हिजाे आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी चारवटै मत पत्र एकैपटक गणना गर्नुपर्ने भएपछि गणनामा ढिलाइ भएकाे हाे ।यद्यपि, हिजाे बसेकाे सर्वदलीय बैठकले आज बिहान आठ बजेबाट सुरुहुने...
महोत्तरी । महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ । आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ ।बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए...
बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । साेमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको...
भक्तपुर । गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।
काठमाडौं । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङलाडी खोलामा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।मतपेटिका पुऱ्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको...
Играть В Онлайн Казино 1win и Реальные Деньги 200% Бонус На обналичил1win Официальное Сайт Букмекерской Конторы 1винContentКоэффициентыИгры И Другие забавыДисциплины Для СтавокПополнение Счета И логичный СредствИгровые Автоматы 1winIn Букмекерская КомпанияКак сделано Ставки В 1winпредназначен Ли Сайт 1win Для ИгроковСофт И Игровые АвтоматыЛицензированная Букмекерская Контора И КазиноРегистрация И ВерификацияМасштаб Букмекераофициальному Сайт Букмекера 1winБонусы И Акции В Букмекерской Конторе 1винКак Начать...
काठमाडौँ । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।यसअघि बिहीबारमात्र उत्तरले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र जापानको तटबाट २ सय किलोमिटर टाढा गई खसेको थियो । जापानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यस...
काठमाडौं । आउँदो आइतबार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको छ ।आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ ।प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई...








