Wednesday, June 17, 2026
Home Blog Page 618
काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status) पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ मंसिर ११ गते (आईतबार) दिउँसो: प्रदेश नं १...
पोल्यान्डका स्टार फुटबलर रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोल गर्ने सपना पुरा गरेका छन् । लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध ८२ औ मिनेटमा गोल गरेका हुन् ।बार्सिलोनाका स्ट्राइकरको यो पाँचौ विश्वकप खेलमा पहिलो गोल हो । उनको गोल र असिस्टसँगै समूह सी अन्तर्गत शनिबारको खेलमा पोल्यान्डले साउदी अरेबियालाई २–० ले हराएको छ ।यसअघि पिटर जेलिनस्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको सहयोगमा गोल गरेर पोल्यान्डलाई...
बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा...
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।१० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा...
दक्षिण कोरिया । दक्षिण कोरियाका न्यायिक अधिकारीहरूले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ-सुलाई यौन हिंसाको मुद्दामा दोषी ठहर गरेको बताएका छन्।अधिकारीहरूका अनुसार ७८ वर्षीय अभिनेतामाथि वर्ष २०१७ मा एक महिलालाई गलत रूपमा छोएको आरोप लगाइएको थियो।यद्यपि ओ योङ-सुले यी आरोपहरूलाई अस्वीकार गरेकाे दक्षिण काेरियाका सञ्चारमाध्यमहरूले जनाएका छन्।यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ-सुले गोल्डेन ग्लोब अवार्डमा...
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो।कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ।त्यस्तै स्टेसन मास्टर...
काठमाडौं । कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ...