दमक । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए।शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए।साथै धेरै डाक्टरहरुले चिकित्सासम्बन्धी विषयमा परामर्श पनि गरेका थिए।।गैरआवासीय...
काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।जिपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने...
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् ।मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन...
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ। यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ।प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ। यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ।आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनको उप सुचकहरु मध्ये...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status)
देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मंसिर १८ गते (आइतबार)
दिउँसो: प्रदेश १...
बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।
काठमाडाैँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।आइतबारको नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो।नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु...
काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतबार अन्तिम-१६ मा दुई प्रतिस्पर्धा हुँदैछन्। अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दा अर्को खेलमा सेनेगल र इंग्ल्यान्ड भिड्नेछन्।साविक विजेता फ्रान्सले पोल्यान्डसँग ८:४५ मा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।फ्रान्स समूह ‘डी’ को विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको...
काठमाडाैँ । सत्तारूढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्दैछ। बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ।शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग पनि छलफल गरेर अघि बढ्न सकिने विषयमा छलफल भएको थियाे।सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा...
भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर...










