काठमाडाैँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।आइतबारको नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो।नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु...
काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतबार अन्तिम-१६ मा दुई प्रतिस्पर्धा हुँदैछन्। अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दा अर्को खेलमा सेनेगल र इंग्ल्यान्ड भिड्नेछन्।साविक विजेता फ्रान्सले पोल्यान्डसँग ८:४५ मा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।फ्रान्स समूह ‘डी’ को विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको...
काठमाडाैँ । सत्तारूढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्दैछ। बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ।शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग पनि छलफल गरेर अघि बढ्न सकिने विषयमा छलफल भएको थियाे।सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा...
भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर...
काठमाडौ । फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्।अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १-० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३-२ गोलको जित निकाल्यो।ब्राजिलविरुद्ध क्यामरुनका भिसेन्ट अबाउबाकारले खेलको अन्त्यतिर गोल गरेका थिए। गोल गरेको अर्को मिनेटमा उनी रातो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भएका थिए।समूहमा अन्तिम खेलमा पराजित भए...
काठमाडौ । शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो।कोरियाले पोर्चुगलविरुद्ध एक गोलले पछि पारेको अवस्था उल्टाएको हो । खेलको पाँचौ मिनेटमा रिकार्डोको गोलबाट पोर्चुगलले अग्रता लियो।
२७ मिनेटमा कोरियाका लागि योङ्गवानले बराबरी गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा ह्वाङ हिचेनले गोल गर्दा कोरियाले रोमाञ्चक...
धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा...
General-Secretary of the Nepali Congress Gagan Kumar Thapa has said collaboration with the private sector was necessary to resolve problems facing the country's economy.
Speaking at a programme organised here today on the occasion of 26th anniversary of Society of Economic Journalists Nepal (SEJON), he shared the next government would collaborate with the private sector.
'Country's economy cannot run in...
Re-voting is taking place at 10 voting centres of Dolakha for the election to the House of Representatives and Province Assembly today.
According to Chief Returning Officer, Dilli Ratna Shrestha, the voting is taking place from 7:00 am and 35 per cent votes were cast so far. The election is taking place peacefully, he shared.
Voting in Baiteshwor...
काठमाडौं । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ ।यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका...









