काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न/गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।चालु आवमा सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको...
काठमाडौँ । कालीकोटमा लोप हुँदै गएका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् ।चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुका ६ः१५ बजे...
काठमाडाैँ । निर्वाचन आयाेगले आज आइतबार समानुपातिक सांसद्हरूलाई प्रमाणपत्र दिँदैछ।आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसद्लाई प्रमाणपत्र दिन लागेकाे हाे।आज दिउँसाे १ बजे प्रमाणपत्र दिने भनिए तापनि याे समाचार तयार पार्दासम्म कार्यक्रम सुरु भइसकेकाे भने छैन्।प्रमाणपत्र लिनका लागि आयाेग परिसरमा समानुपातिक सांसद्हरूकाे चहलपहल देखिन्छ।
तेह्रथुम । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिमका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा फिदिम नगरपालिका–३ बस्ने ३९ वर्षीय नरेन्द्र राई रहेको प्रहरी चौकी चुहानडाँडाले जनाएको छ ।ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
सोलुखुम्बु । सोलुखुम्बुमा एक थान भरुवा बन्दुक र खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राई रहेको प्रहरी चौकी नुनथलाले जनाएको छ ।उनीहरुको साथबाट एक थान भरुवा र खुकुरीसमेत बन्दुक बरामद गरिएको छ...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कैलाली । कैलालीमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) साँझ धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।चरेस दुई किलोग्रामसहित बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र...
काठमाडौं । दलका शीर्ष नेताहरूबीच एकआपसमा भेटवार्ता भएको छ । हिजो (शनिबार) उनीहरूबीच भेटवार्ता भएको हो ।प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीको १० सिटसहित आफूसँग ६० भन्दा बढी सिट रहेको...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ ।बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत...
चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो ।...







