Friday, June 12, 2026
Home Blog Page 576
काठमाडांै । राष्ट्रिय जनसाहित्यिक संघ नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह एक समारोहका वीच विमोचन गरिएको छ। जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि भएको कार्यक्रमको सभापतित्व गरेका थिए ।डा.देवि नेपालले समिक्षकको भुमिका निर्वाह गरेका थिए। उनले संग्रह भित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्नपनि सामर्थ्य रहेको बताएका छन् साथै पुर्णतः आशावादी रहेको भन्ने कुराको जानकारी गराए। गजलतर्फ...
काठमाडौं (बीबीसी) । नवनिर्वाचित सांसदहरूलाई शपथ गराएपछि मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी राष्ट्रपतिको कार्यालय र संसद् सचिवालय गरेका छन्। निर्वाचित सांसदहरूले पद तथा ओहोदाको शपथ नलिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि बहुमत दाबी गर्न आह्वान गरेपछि संविधान र कानुनका जानकारहरूले शपथग्रहणअघि प्रधानमन्त्री नियुक्ति गर्न नमिल्ने तर्क गरेका थिए।संविधान र कानुनमा शपथअघि प्रधानमन्त्री नियुक्त गर्न मिल्ने ना नमिल्ने...
विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए...
काठमाडौं– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रूपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।  बाराको  निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ पुसमा (मंगलबार) ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।४ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ५ पुसमा र ६ पुसमका निष्कासन हुनेछ । बोलकबोलबाट...
काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले अव‍सरवादी पार्टी भएका कारण आफूहरूले विद्राेह गरेकाे बताएका छन्। उनले  साेमबार पार्टीकाे केन्द्रीय कार्यालय, आलोकनगर तीनकुनेमा नवनिर्वाचित सांसद्हरूलाई बधाई दिने कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्।लामाे समय नेकपा एमालेमा आवद्ध रहेका तत्कालीन एमालेका वरिष्ठ नेता खनालले आफ्ना पूर्वसहकर्मी केपी शर्मा ओलीलाई लक्षित गर्दै दलहरू मिलेर जानुपर्ने भन्ने सन्देश...
काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएकाे छ।पार्टीकाे केन्द्रीय कार्यालय, आलोकनगर तीनकुनेमा साेमबार आयाेजित औपचारिक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले विजयी सांसद्हरूलाई दाेसल्ला र माला लगाएर बधाई तथा शुभकामना दिएका हुन्।नेकपा एमालेबाट विभाजन भएकाे पार्टी नेकपा एकीकृत समाजवादी विभाजनपछि यसपालि पहिलाेपटक निर्वाचनमा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नयाँ संवैधानिक विवाद आएको छ। प्रतिनिधि सभा गठन भएर निर्वाचित सांसदले शपथ नखाई सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद उत्पन्न भएको हो।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सांसदहरूले शपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएपछि यो विवादले बल पाएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी पदाधिकारीको...
काठमाडौँ । फवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले प्रस्तावित ३० प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजीको ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँकोको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ...
काठमाडौं । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत...