काठमाडौं । प्रतिनिधी सभामा निर्वाचित सांसदहरुले भोली पद तथा गोपनियताको सथप लिदैं छन् । उनीहरुलाई राज्यले मासिक कति खर्च गर्दछ ?-मासिक तलब -६६ हजार ७० रुपैयाँ
-स्वकिय सचिव -४२...
काठमाडौं । संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा नेपाली कांग्रेसको शेखर कोइराला –गगन थापा समूहको बैठक बसिरहेको छ । पार्टीको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।मंगलबार...
काठमाडौं । नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक ९एसपी० को काज सरूवा गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो। प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटबलमा सरुवा गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका विश्वराज...
सर्लाही । जिल्लाको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए ।इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी...
बागलुङ । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको...
उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार भएको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई...
काठमाडौं । नेपाल सरकारले सार्वजनिक गरेको श्रम आप्रवासन प्रतिवेदन- २०२२ अनुसार विदेशी भूमिमा ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ। पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्।सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने...
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन्। संघीय संसद सचिवालयले पहिलो बैठकमा भाग लिनु अघि नै सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गर्दै निम्तो दिएको हो। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ।
शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्षले वाम लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।कुनै पनि...
भक्तपुर । विमल मेमोरियल विद्यापीठ स्कुलले सम्मान एवं अभिभावक दिवस(२०७९ सम्पन्न गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित विमल स्कुलले आफ्नै प्रांगणमा आयोजना गरेको कार्यक्रमको उदघाटन प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले विरुवामा पानी हालेर गरेका िथए । नेशनल प्याब्सन भक्तपुरका सहसचिव समेत रहेका उक्त विद्यालय संचालक र प्रिन्सिपल कुमार थापा मगरको सभापत्तित्वमा सम्पन्न भएको...










