काठमाडाैँ । कांग्रेस संसदीय दलकाे नेतामा शेरबहादुर देउवा चयन भएका छन्।बुधबार बिहान सम्पन्न भएकाे मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।पार्टी सभापतिसमेत रहेका देउवाले थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्।
मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा प्यारागम एकेडेमी विजयी भएको छ । प्रतियोगितामा प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुदा इडेन गार्डेन स्कुलको खलो नृत्य ९माझी समुदायको पितृ उद्धार गर्ने० द्वितीय भएका थियो भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको थियो । त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका छ ।नेशनल प्याब्सनका केन्द्रिय सहकोषाध्यक्ष बिक्रम ढुकुछुले...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान भएकी छिन् । साथै उनी बागमती प्रदेश स्तरीय प्रतियोगिताकोलागि छनौट भएकी हुन । ईडेन गार्डेन स्कुलकी छात्रा सदिक्षा बुढा दोस्रो र ईडेन गार्डेन कै छात्रा सुप्रिया श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका...
धनगढी । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने छिन् ।राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्धारित समयभन्दा केही ढिलो मतदान सुरु भएको छ। देउवापक्षका सांसदले मतदानस्थलमा मोबाइल लैजान पाउनुपर्ने माग गरे पछि भएको विवाद समाधान भए पछि मतदान सुरु भएको हो।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान जारी रहनेछ। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन्।मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन्।उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए। सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै...
बेदकाेट । मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ।माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन्।चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेता पुनको स्वागत गरेका थिए।वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको...










