काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोली २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय छानिबन आयोग गठन गरेको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले छानबिन आयोग गठन गरिएको बताएका हुन्...
काठमाडौँ । सरकारले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय छानिबन आयोग गठन गरेको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले छानबिन आयोग गठन गरिएको बताएका हुन् । यस्तै उनले सोमबार विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सार्वजनिक बिदा पनि दिने निर्णय गरेको जानकारी दिएका...
काठमाडौँ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो । पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव भेटिएएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ४० जनाको शव निकालिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु...
काठमाडौं । यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी...
यौन स्वास्थ्य । यौन कामना, पीडा र यौन आनन्दको उच्चतम विन्दुमा पुग्नु नै यौन चरम उत्कर्षमा पुग्नु हो । यौन जोडी दुवै वा एक मात्रै पनि चरम उत्कर्ष पुग्न सक्छन् । समलिंगी, अन्तरलिंगी तथा तेस्रो लिंगीमा यौन प्रक्रिया र अनुभव फरक–फरक हुन्छन् । यौन उत्कर्ष भनेको कुनै खेल खेल्दा गोल गरिसकेको छोटो समयको आनन्द जस्तै हो । पुरुषको वीर्य...
अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर(घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्य(विद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन् ।
नजिकैको बट्स काउन्टीमा...
काठमाडौं । रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ। उनी गत बुधबार रोल्पा पुगेका थिए। वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि केही महिनाअघि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि...
डडेलधुरा । जिल्लामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया...
काठमाडौं । माघे संक्रान्ति नेपालीहरुले महत्वपूर्ण मनाउने चाड मध्ये एउटा हो । माघे संक्रान्तिमा बजारमा तरुल र चाकुको माग ह्वात्तै बढेको छ । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा यसलाई मनाउने गरिन्छ । माघे संक्रान्तिमा विषेश गरेर तरुल, खिचडि, तिलको लड्डु, चाकु आदि खाने गरिन्छ । बजारमा विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् ।यस्तो छ तरुल खानुको फाइदा
कोही स्वादको...
सोलुखुम्बु । जिल्लामा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग,...









