काठमाडौँ । सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कार्तिक २०...
काठमाडौँ । आज शुक्रबार नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ।यो दिन व्रत लिने व्यक्तिले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना...
भक्तपुर । एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२५ मा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा ३, बालकोटमा अवस्थित इडेन गार्डेन इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरको लिंकन युनिभर्सिटीमा १४ अक्टोबर २०२५ मा आयोजित अवार्ड कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, इण्डिया, युके लगायत विभिन्न देशहरुका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सेलेन्स...
भक्तपुर । इष्ट पोइण्ट एकेडेमीले २०६५ सालयता गर्दै आइरहेको भक्तपुर जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष नहुने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१०, कमलविनायक मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमीका प्रार्चाय रमेशचन्द्र श्रेष्ठका अनुसार यो वर्ष विशेषकारणले गर्दा प्रतियोगिता नहुने भएको हो । 'देशको अवस्थालाई मध्यनज गर्दै हामीले यो २०८२ सालको तिहारमा जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता...
काठमाडौँ । अब नेपाली कांग्रेसको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको काँधमा आइपुगेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन मार्फत उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। सभापति देउवाले स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । अहिलेमात्रै होइन, कांग्रेसमा कार्यवाहक सभापति दिने प्रचलन पुरानो हो । सबैभन्दा पहिला कार्यवाहक सभापतिको जिम्मेवारी विश्वेश्वरप्रसाद कोइरालाले...
काठमाडौं । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा थियो । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको हो । यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।गत वर्ष रु ९१ करोड ८६ लाख...
काठमाडौँ । आज बुधबार नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ १६...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज २०८२ असोज २९ गते बुधबार दिउँसोः कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा...








