आजको मौसमः सफा रहने सम्भावना

7

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ ।