Home Blog Page 466
काठमाडौँ। राजस्व अनुसन्धान विभागका महानिर्देशकमा सहसचिव नारायणप्रसाद सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सापकोटाले सम्भवतः आज पद बहाली गर्दै छन् ।लामो समय कर प्रशासनमा बिताएका सापकोटा यसअघि छोटो समयका लागि भन्सार विभागको महानिर्देशक भएका थिए ।महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएसँगै रिक्त पदमा सापकोटालाई पठाइएको हो । २३ महिनामा पाँचौँ...
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सत्ता-साझेदार दल भित्रैबाट राष्ट्रपति छनोट हुने दाबी गरेका छन्। उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए।आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे। उनले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरुले जनाएका छन्।मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएपछि सभामुख भीम भण्डारीले माघ २५ गते बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक बस्ने गरी तयारी गरेका छन्।पुस २७ गते, बुधबार मुख्यमन्त्री नियुक्त...
काठमाडौँ । सुपर माई हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आज माघ २३ गते सोमबारदेखि कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गरेको हो।यो मध्ये १०५ अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। ५५ अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १० हजार कित्ता कर्मचारीहरूलाई...
काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११:५९ बजे शुरु हुनेछ ।आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्।केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन्।प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) हाल प्रदेश नं १ का पहाडी भू-भागमा आन्शिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ ।२०७९ माघ २३...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् । मन्त्रीद्धय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा...
Minister for Foreign Affairs, Dr Bimala Rai Paudyal, has returned home today wrapping up Sri Lanka visit. Foreign Minister Paudyal had left for Sri Lanka on February 2 to attend the 75th Independence Day of Sri Lanka. She held different high-level meetings during her stay in Sri Lanka. Talking to RSS upon her arrival at Tribhuvan International Airport today,...
Minister for Culture, Tourism and Civil Aviation, Sudan Kirati, has said the Nepal Airlines Corporation (NAC) would launch its flight from Gautam Buddha International Airport (GBIA). Following his inspection to the airport today, the Minister pledged to take initiations towards that end once he reached Kathmandu. Talking to media briefly at the airport, the Minister said he would inquire...