काठमाडौं । सामाजिक संस्था औद्योगिक शान्ति नेपाल संस्थाले चर्चित गायक प्रमोद खरेल सहितको “प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड”को कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र गायक प्रमोद खरेलबिच एक बर्षका लागी सम्झौता गरिएको हो ।अध्यक्ष महत र ब्याण्डका प्रमुख भोकलिस्ट खरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता...
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउन शुभ साइत रहेको छ। समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहेको छ।यो दिन सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, तिहार विशेष मौसम बुलेटिन अनुसार तिहारको मौसम यस्तो हुनेछ । यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली सम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपात को...
भक्तपुर । क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयले शैक्षिक बर्ष २०८१ बाट बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सुरुवात गरेको QESS Single Dance Championship को दोस्रो संस्करण Season II सम्पन्न गरेको छ। सिनियर समुह अन्तर्गत कक्षा ६ देखि कक्षा ९ सम्मका २० जना र जुनियर अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मका २५ जना बिद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा दुवै समुहबाट...
भक्तपुर । इष्ट पोइण्ट एकेडेमीमा देउसी भैलो तथा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१०, कमलविनायक मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमी वृहत सांस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएका हो । सो अवसरमा प्रार्चाय रमेशचन्द्र श्रेष्ठले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उद्देश्य भएको बताउनु भएको छ । 'हाम्रो विद्यालयमा अध्ययन गरेरका धेरै भाईबहिनीहरुले...
काठमाडौं । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुइँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् । जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुइँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका जानकारी दिएको छ । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर...
काठमाडौँ । सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कार्तिक २०...
काठमाडौँ । आज शुक्रबार नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ।यो दिन व्रत लिने व्यक्तिले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना...









