भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगीता सम्पन्न भएको छ । ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका छन् । प्रतियोगिताको आधारभूत तहतर्फ द्धितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान...
हेमराज ढकाल
काठमाडौं । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलाली जिल्लाको धनगढीस्थित डिपो सार्न स्थानीयले सरकारसंग माग गरेका छन् । वि.स २०३७ सालमा स्थापना भएको यो डिपो १ बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सो कार्यालयका प्रमुख हरिदत्त जोशीका अनुसार यहाँबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलो लिटर डिजेल तथा र मट्टितेल बिक्री हुँदै आएको...
काठमाडौं । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई दिउँसो पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो। भुसाल सोमबार गोरखा पुगेका थिए। ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले भने।उनलाई पक्राउ गरेर परीक्षणका...
चितवन । विसं २०५१ देखि नेपालमा व्यावसायिक रूपमा मौरीपालन सुरु भएको देखिन्छ । नेपालमा हाल मेलिफेरा जातका करिब एक लाख ३० हजार र सेरेना जातका करिब एक लाख ७० हजार बढी मौरीका घार छन्। यसबाट मेलिफेराबाट वार्षिक करिब चार हजार मेट्रिक टन र सेरेनाबाट करिब एक हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान छ। नेपालमा मेलिफेरा मौरीपालनमा...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको बैठक सुरु भएको हो । शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो ।महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको...
टोकियो । आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पुरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र केही आन्तरिक तयारी तिब्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ । सप्ताहको प्रमुख वाचकका रुपमा...
काठमाडौं :नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ। कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन...
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो १.१८प्रतिशतको वृद्धि हो ।आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारको आफ्नै भवनबाट शिक्षा तर्फको सेवा सुरु गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। जेनजी आन्दोलनको क्रममा मन्त्रालय जलेपछि सबै सेवा केशरमहलबाट सुचारु गरिएकाे थियो।सूचनामा भनिएको छ,‘मन्त्रालयबाट प्रवाह हुने सेवा २०८२/०५/३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा २०८२/०७/१६ गते दिनको ३ बजेदेखि शिक्षातर्फका महाशाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा...
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाबासीले फोहोर विसर्जन गर्न अवरोध गरेको चार दिनपछि उक्त अवरोध हटेको छ। अवरोध हटेपछि अहिले धमाधम फोहोर विसर्जन भइरहेको छ। तर,१५ दिनभित्रमा उनीहरूको माग सरकारले पूरा गर्न सकेन भने फेरी फोहोर विसर्जन बन्द हुने छ। किन भने आज(आइतबार) अनुगमनस्थलमा पुगेका शहरी विकास मन्त्री कुलमान घिसिङले नै प्रतिबद्धता पूरा नभएमा १५ दिनपछि...









