Home Blog Page 421
काठमाडौँ । सभामुख देवराज घिमिरेले कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् । मङ्गलवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठुलो संख्यामा महिला प्रतिनिधिहरू नियम कानुन बनाउने तहसम्म...
काठमाडौँ । असी हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि नमुना भारत पठाउने लागिएको हो।गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौँ । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौँ’ प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने । राष्ट्रपतिमा...
गोलबजार । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेका छन्। उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् ।सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त...
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको हो ।मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ ।आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा...
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका– १० लालगढमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।गए राति राति ११ बजेतिर बर्दिबासबाट लालगढतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानवको मृत्यु भएको छ।मोटरसाइकलले सडक मानवलाई ठक्कर दिएको हो।...
काठमाडौँ । माओवादी धारका राजनीतिक दलहरूरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन् ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम...
16 Основных Советов Казино, Как Выиграть По-крупномуКак Играть В Онлайн Казино На Деньги: советчиков Для НовичкаContentсамые Онлайн КазиноИгровые Автоматы🎮 в Клубах России пиппардом Выводом Денегнаши Любимые Казиноотыщите Лучшие Слоты на Реальные Деньги судя Вашему БюджетуВсе возможности Новых Казино на ДеньгиНаличие Лицензии в Азартные ИгрыВнесение ДепозитаОнлайн Слоты Risk Game: Увеличьте Выигрыш В 2 раз И БольшеНаши Любимые Онлайн Казино Со...
काठमाडौं । हुम्ला जिल्लामा कर्णाली नदीमा लगाइएको तुुइनमा सामान ढुवानी गरेको भाडा लिने गरेको पाइएको छ। सो क्षेत्रको कर्णाली नदीमाथि पुुल पनि नभएकाले तुुइनमा सामान ढुवानी गरेर नदी पार पर्नुपर्ने बाध्यता हुँदा स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुुइनको भाडा लिने गरिएको हो।निर्माण व्यवसायीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा स्थानीयले निर्माण गरेर प्रयोगमा आएको तुुइनमा सामान ढुवानी गरेबापत भाडा...