काठमाडौँ । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।छापावाला सुन आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय...
काठमाडौँ । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये ५५ अर्थात् ६८ हजार १७ कित्ता सामूहिक...
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुगेका हुन् । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल...
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते काङ्ग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाश शरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ थपेका थिए भने एकीकृत समाजवादीबाट वेदुराम भुसाल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाएको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेशका सभामुख तुलाराम घर्तीको...
काठमाडौ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको...
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले १२औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२ औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् ।म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले पार्टी...
भक्तपुर । भक्तपुरमा बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट सुरु भएको छ । सो कार्यक्रमको एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुने बताए । 'प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका...
काभ्रे । नेकपा एमालेको मिसन ग्रासरुट २०७९ अभियान यति बेला देशभर जारी छ । सो अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर वडा न. १ को वडा भेला सम्पन्न भएको छ । सो भेलाले वडा कमिटीको पूर्नगठन गर्दै अध्यक्षमा बालकृष्ण ढकाललाइ चयन गरेको सचिब राजु बस्ताकोटीले बताए । अभियान अन्तर्गत सदस्यता नविकरण, भेला, नयाँ सदस्य वितरणलगायतका कार्य हुदैं आएको बस्ताकोटी जानकारी...










