धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि पूर्णता पाउन सकेको छैन।मुख्यमन्त्री कमल शाहले प्रदेशसभाबाट विश्वासको मत पाएको पनि एक महिना पूरा हुँदैछ। तर चार दलीय गठबन्धनका मुख्यमन्त्री शाहले प्रदेश सरकारलाई पूर्णता दिन भने अझै सकेका छैनन्। सरकारलाई पूर्णता दिएर जनताका काम गर्न सदन र सरकार लाग्नुपर्नेमा सत्ता गठबन्धन गैरजिम्मेवार रहेको प्रमुख प्रतिपक्षी दल...
तनहुँ । उपनिर्वाचनकालागि तनहुँ १ मा नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा पुगेर आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्। खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन्।मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मानव जातिको लागि रगतको आवश्यकता महत्वपूर्ण रहने बताए।अरू कसैको जीवन...
काठमाडौं । सप्तरीमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। राजविराज नगरपालिका-७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्।उनीविरूद्ध कल्याणपुरमा जाहेरी परेको थियो। जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपछि...
काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी...
यूके । रेडिङ्ग नेपाली समाज युकेको बाह्रौं महाधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितीको अध्यक्ष भिमसेन खड्का, उपाध्यक्षहरुमा यादब श्रेष्ठ, ऊदय घिसिंग, कल्पना पण्डित, सुरेश थापा र प्रेम गुरुङ छ्न् । महासचिबमा ओमकार अधिकारी र सचिबमा भरत पौड्याल र्निबिरोध चयन भएका छ्न्। कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चयन भएका छन् ।सदस्यहरुमा, सुबास चौलागाई, चेत रेगमी, बिक्रम श्रेष्ठ...
काठमाडौँ । प्रि-ओपन सेसनमा आज सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ ।नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भई १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १ वटा कम्पनीको मूल्य बढेको छ भने १ वटाको मूल्य घटेको छ ।यस्तै, यता १३...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोगको मुद्दाका विषयमा आक्रोश र दिक्दारी व्यक्त गरेका छन् ।सोमबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँगको कुराकानीमा लामिछानेले सर्वोच्च अदालतमा दर्ता गर्न लागिएको पासपोर्ट मुद्दाका विषयमा आक्रोश र दिक्दारी प्रकट गरेका हुन् । उनले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आएका समेत बताए ।मैले...
काठमाडौँ । चितवनका स्थानीय एवं पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन्। पौडेलले चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्।उनले भने, ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरूको समूह भए मात्रै देशले निकास पाउँछ ।’ चितवन-२ बाट...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट...










