काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चार नयाँ मन्त्रीको सपथको तयार िथालेकी छिन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ । तर थपिने मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन् । विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ...
काठमाडौं । गत भदौं २० गते सम्पन्न भएको नेकपा एमालेको विधान सम्मेलनको मर्म विपरित संशाृधनकोृ प्रस्ताव सचिवालय बैठकमा पेस गरिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको उक्त विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई...
-४१ संस्थालाई शेयर बाँडफाँट, ७५ करोड ९० लाख रकम जम्मा*
-वैदेशिक रोजगारकर्ताको कोटामा पनि १८ गुणा बढी आवेदन, ३६ हजार ८२ आवेदकबाट २० लाख १ हजार ४७० कित्ताको आवेदन_*
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातकर्ता कम्पनी रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ ।कम्पनीले...
काठमाडौं । गोवाको नाइटक्लब आगलागी घटनामा संलग्न दुई दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। सो घटनामा पाँच जना नेपालीको समेत ज्यान गएको थियो । सौरभ र गौरव लुथरा नामका दाजुभाइ आगो लागेको नाइटक्लबका सञ्चालक हुन्। उनीहरू घटनालगत्तै गोवाबाट फरार भएर थाइल्यान्ड पुगेको हिन्दुस्तान टाइम्सले लेखेको छ।उनीहरूलाई भारत फर्काउने प्रक्रिया सुरू भइसकेको समाचारमा उल्लेख छ।...
तपाईको मुड अफ भयो ? यसो गर्नुस ।
गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ।बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा जीवनभरसम्म स्मरण हुने सातामा एक पटक गरिने यात्राले भौतिक सुःखका लागि सामग्री...
काठमाडौं । म्यानमारको पश्चिमी भागस्थित एक प्रमुख अस्पतालमा कम्तीमा ३० जना मारिएका छन्। सैन्य सरकारद्वारा गरिएको हवाई आक्रमणले करिब ७० जना घाइते भएको बताइएको छ। शासनविरुद्ध लडिरहेको अराकन आर्मीका प्रवक्ता खाइन थु खाले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार पश्चिमी राखाइन राज्यको म्राउक–उ सहरमा रहेको सो अस्पताललाई बुधबार राति सैन्य विमानबाट बम फालेर आक्रमण गरिएको थियो। म्राउक–उ जनरल अस्पताल पूर्ण...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा चलखेल गर्ने ‘फेक न्यूज’ गिरोहविरुद्ध फौजदारी कारबाही अघि बढाउने जनाएको छ । ‘अभियन्ता’ को भेषमा रहेका असुलीकर्ताहरूको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाउन र नियामक निकायलाई ब्ल्याकमेल गर्न कमिसनको कपोलकल्पित र भ्रामक कथा फैलाइरहेको भन्दै कम्पनीले कानुनी उपचार खोज्ने जनाएको हो ।रिलायन्सले यसका लागि जिम्मेवार व्यक्तिहरू र मिडिया...
काठमाडौं । मंसिर २७ गते हुने नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन यसपालि विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ। एमालेले नेपालमा रहेका १६ वटा दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ। तर विदेशी पाहुनाहरूबाट शुभकामना सन्देश भने मगाइएको नेताहरूले जनाएका छन्।नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, राप्रपा नेपाल, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नाउपा,...
काठमाडौं । विश्वकै प्रथम भनिएको १६ वर्ष मुनि उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको निर्णय बुधवारदेखि देशभरि लागु हुँदै छ। अस्ट्रेलियामा इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट तथा यूट्यूबलगायतका सञ्जालले अब नयाँ कानुनको पालना गर्नुपर्ने छ।सरकारले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने उद्देश्य राखिएको बताएको छ। तर आलोचकहरूले यसबाट किशोर किशोरीहरू एक्लिने अनि नियमन...
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । सफ्टवेयर मर्ज गर्न लागिएकाले यही मङ्सिर २६ गते दिउँसो ३ः०० बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन् । क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल संकलन काउण्टर, नयाँ धारा जडानलगायत...










