काठमाडौँ । यतिबेला नेकपा एमाले ११ औं महाधिवेशन चलिरेहको छ । सो अन्तर्गत नयाँ नेतृत्व चयनकोलागि उम्मेदवारी चयन हुदैंछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका क्रममा ईश्वर पोखरेलको टीममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ ।उनको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा...
कैलाली : सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ। जहाँ उक्त सामुदायले...
काठमाडौं । हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनःनिर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ । २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । स्थानीय समुदायको आर्थिक र भौतिक सहयोगमा रातामकैले ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन पुनःनिर्माण गरेका थिए ।आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण...
बागलुङ : पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन्। घरबास पुगेका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन्। यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन्। पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक...
काठमाडौँ — एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने निर्णय गरेको छ। यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष...
काठमाडौं : पछिल्ला वर्षहरूमा उठ्न बाँकी कर बक्यौता चुलिन थालेको छ। आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको बक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो। त्यसो त, पछिल्लो समय कर कार्यालयहरूले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी...
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसले काभ्रे–२ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकालागि उम्मेदवार हुन इच्छुकहरुको नामावली सहित सिफारिस गरेको छ । जसमा क्रमशः शिवप्रसाद हुमागाई, मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाई, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त मुकेश, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र इन्दिरा बुढाथोकी रहेका छन्।
त्यस्तै समानुपातिक सूचीमा दिल लामा, लिला...
काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्यान ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ ।ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो...
भक्तपुर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र भोलि २७ गते शनिवार भक्तपुर सल्लाघारीमा हुँदैछ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले यो गौरवमय क्षणमा सहभागी हुन सम्पूर्ण भक्तपुर बासीलाई अपिल गरेका छन् ।एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष देउजाद्दारा जारी अपिलमा भनिएको छ : नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन हामीहरुकै प्यारो जिल्ला भक्तपुर सल्लाघरीको...
काठमाडौँ । बिहीबारको तुलनामा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुनको मूल्य दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा...









