Sunday, April 26, 2026
Home Blog Page 34
काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आायोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाईमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय...
गण्डकी : शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ। पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन्। पर्यटनसम्बद्ध संघसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ।पोखरामा...
सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो।...
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूसँगको छलफललाई आज पनि निरन्तरता दिने भएका छन्। देउवाले निवासमा संस्थापन इतर समूहका नेता शेखर कोइरालासहितका शीर्ष नेताहरूको बैठक राखेका हुन्। आज दिउँसो १ बजे देउवानिवास महाराजगञ्जमा हुने छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डाक्टर शेखर कोइराला र रमेश लेखकको सहभागिता...
काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।
काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो। हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए। आयोगले नयाँ...
अहिले जाडोको समय छ । एउटै तापक्रममा रहँदा र उस्तै खालका कपडा लगाएको अवस्थामा पनि कसैलाई बढी र कसैलाई कम जाडो महसुस भइरहेको हुनसक्छ । जाडोको समयमा कसै–कसैको शरीर तथा हातखुट्टा हत्तपत्त नतात्ने, चिसो भइरहने समस्या हुन्छ ।यसो हुनुमा विभिन्न कारण हुनसक्छन् । त्यसमा एउटा कारणमा शरीरमा कुनै पोषक तत्व तथा हर्मोनको कमीले पनि हुनसक्छ । दैनिकी तथा खानपानमा...
नेपाल सतीले सरापेर उँभो लाग्न नसकेको देश हो भनेर नेपालीहरूले नै भन्ने गरेका छन्। यसको रहस्य मल्लकालीन इतिहाससँग जोडिएको छ। कान्तिपुरका राजा प्रताप मल्लको समयका चर्चित र देशभक्त काजी भीम मल्ललाई अनाहकमा मृत्युदण्ड दिइएपछि उनकी पत्नीले सती जाने बेलामा सराप दिएकी थिइन् भन्ने इतिहासमा उल्लेख छ।नेपाली इतिहासको स्रोत “भाषा वंशावली” दोस्रो भाग (देवीप्रसाद लम्साल (सम्पा.), २०२३ : ८३–८४) अनुसार...
अमेरिकाले तेस्रो मुलुकका नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।‘त्यस्ता कार्यक्रमका लागि निर्णय भएका व्यक्तिहरूबारे सुरक्षा जाँच पूरा नभएसम्म शरणार्थी कार्यक्रम रोकेका छौं,’ विभागका निर्देशक जो एड्लोले भने।उनले अमेरिकी जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि...
शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले सहजै पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । फाइनल पुगेसँगै नेपालले एसीसी पुरूष यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ । यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट मैदान-२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको मलेसियाले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो ।नेपाली बलरसामु निरिह...