जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त नगर्दै सत्ता साझेदार दलहरु बिच खटपट सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले पुर्णता नपाउँदै सत्ता साझेदार मध्येका तेस्रो ठूलो दल जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० औं हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेपनि...
काठमाडौँ : नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट बिदाइ गरिएको छ। चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई बिदाइ गरिएको हो। हात्तीहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाइ फलफूल खान दिएर बिदाइ गरिएको थियो।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलगायतले...
काठमाडौं । निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्दैछ ।मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने,...
चितवन : मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना मंगलबार शुरु हुँदैछ। चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना शुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी...
काठमाडौं । विशेष अदालतले आइतबार पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वर्षअघि गरेको निर्णयको फाइल पेश गर्न आदेश दिएको छ । विशेष अदालतले २५ मंसीर, २०६९ मा अख्तियारबाट भएको निर्णयको फाइल झिकाउन आदेश दिएको हो । त्यतिबेला अख्तियारमा पतञ्जली जग्गा प्रकरणवारे अनुसन्धान भएको थियो, तर पदाधिकारीविहीन अवस्थामा सचिवको नेतृत्वमा रहेको अख्तियारले हतारमा फाइल तामेलीमा राखिदियो ।त्यतिबेला अख्तियार...
काठमाडौँ : पुस १ गते अर्थात् नेपालको पहिलो जननिर्वाचित सरकारमाथि ‘कू’ भएको दिन। प्रजातन्त्रवादीले यो दिनलाई ‘कालो दिन’ मान्छन्। तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा पुस १ कै दिन प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेका थिए। यही दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई ‘शाही’ सेनाको बलमा नियन्त्रणमा लिई उनले व्यवस्था नै उल्ट्याइदिए। नेपाली कांग्रेसको भ्रातृ संगठन...
काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। उनकाअनुसार आयोगको सदस्यमा प्राडा सुनिती श्रेष्ठ नियुक्त भएकी छिन्। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटी कटका रुपमा...
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेहरिने केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे। तर पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा आएपछि चुनावी प्रतिस्पधार्का हुने भएको हो। पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। ओली र पोखरेल दुबैजना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका...
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा निजी सचिव भएर काम गरेका जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ
(प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । भिजिट भिसा प्रकरणमा तानिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणले कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको देखाएको...









